ललितपुरका अष्टमातृका अजिमाहरु

ललितपुर नगर भित्र रहेका अजिमा प्रधान मातृकाहरुलाई भने अजिमा नभनी मातृका बिराजमान रहेको ठाउँको नाउबाट माजु सम्बोन गर्दै आएको देखिन्छ । जस्तोकि - १. ब्रम्हायणी(ब्राम्ही)लाई नेख्खुमाजु, त्पस्तै नै २. माहेश्वरी (रुद्रायणी) पालिगलमाजु, ३. बालकुमारी (कौमारी) क्वाँछेंमाजु, ४. वैष्णवी) / नारायणी यप्पामाजु, ५.महालक्ष्मी थछेंमाजु, ६. वाराही/धनवन्तरी वाराही धंतलमाजु, ७. इन्द्रायणी (ऐन्द्री) लोँलगालमाजु र ८ . चामुण्डालाई सिकबहीमाजु भनी सम्बोधन गरि मान्यता दिई पुज्दै आएको पाईन्छ । यसरी ललितपुरमा कुनै पनि मातृकालाई अजिमा सम्बोधन गरि आएको पाइन्दैनन्।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !

कान्तिपुर सहरको संरक्षिका " अजिमा"