कान्तिपुर सहरको संरक्षिका " अजिमा"
कान्तिपुर सहरको संरक्षिका " अजिमा" पृष्ठभूमि विश्वको विभिन्न देशका जनताले आ-आफ्ने धर्म संस्कृति अपनाइ आएको छ । जसले जोसुकै धर्म संस्कृतति अपनाउँदै आएको भएतापनि सबै समुदायले आ-आफ्नो धर्म, संस्कृति, जात वा समाज अनुकूलता धर्म संस्कृति र जातीय समुदायको पहिचान दिन्दै आएको छ । हुनत आजका भौतिक वादीले धर्मनै मान्दैनन् । भौतिक वादी कम्युनिस्टलेत घर्मलाई अफिमको नशानै मान्छन् । धर्मलाई नशा मान्नेहरूका भनाईमा यहाँ अलौकिक वा लौकिक देउतानै छैनन् । तर पनि उनिहरु आफ्ना दिवंगत अग्रज पथदर्शकहरुको संझना र सम्मानमा उनीहरुको जन्म दिनका दिन तस्बिरमा माल्यार्पन गरि जन्मजयन्ती मनाउछन्। यो पनि एक किसिमको पूजानै हो । यसरी हेर्ने होभने देवता नमान्नेले पनि फरक दृष्टिकोणले भएपनि धर्म संस्कृतिलाई मान्यता दिन्दै आएको मान्न सकिन्छ प्राचीन काल देखिनै नेपालमा धर्म संस्कृति मान्ने मूल्यमान्यता आफ्नै पृथक्ता छ । यहि पृथक धर्म संस्कृति र मूल्यमान्यताले विश्व सामु नेपालले आफुलाई चिनाई आएको...
टिप्पणियाँ
एक टिप्पणी भेजें